गाउँपालिका

पाल्हीनन्दन । जिल्लाको पाल्हीनन्दन गाउँपालिकामा चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज गर्न समस्या भएको छ । गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीले प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना कार्यान्वयनलगायत काम गर्न नसकिएको बताईन् । उनका अनुसार जिल्ला समन्वय समितिका शाखा...