गाई पूजा

लक्ष्मीमाताका रुपमा गरियो गाई पूजा

काठमाडौं । तिहार अर्थात् यमपञ्चकको तेस्रो दिन आज गाईको विधिपूर्वक पूजा आराधना गरी मीठामीठा खानेकुरा दिइएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । हाम्रो समाजमा गाई माताका रुपमा पूजिन्छ । गाईलाई लक्ष्मीमाताका रुपमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved