सुनसरी । सशस्त्र प्रहरीले भाद्र २५ गते सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–६ स्थित सिसौलीघाटबाट करिब २ सय ४५ के.जी गाँजा बरामद गरेको छ । सप्तकोशी नदी हुँदै उत्तरबाट दक्षिणतर्फ गाडीको ट्युबमा बाँधेर ल्याउँदै गरेको ८ बोरा गाँजा र ३ थान...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved