जनकपुरधाम। महोत्तरीको जंगलमा फेला परेको गर्भवती महिला शव र बेवारिस फेलाका दुई बालक घटनाका मुख्य योजनाकार पक्राउ परेका छन्। बालकलाई बेवारिस अवस्थामा छोडेर भाग्ने र महिलाको हत्या गर्ने एउटै व्यक्ति रहेको खुल्न आएको छ। गौशला नगरपालिका १२ स्थित सगरनाथ...