अन्तर्राष्ट्रिय व्यापार प्रियतावादी आवेग र गडबड विश्लेषणको प्रहारले सुक्यो भने अन्ततः त्यो धनी देशहरूको लागि पनि दुर्भाग्यपूर्ण हुनेछ । संसारको अधिक जनसङ्ख्या भएका बाँकी क्षेत्रका लागि त यो एक त्रासदी नै हुनेछ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved