गमगढी

गमगढी बजारमा भिषण आगलागी, १७ घर जलेर नष्ट

गमगढी बजारस्थित स्थानीय खिम्मे लामाको घरबाट आगलागी शुरु भएको थियो। गएराति करिब १२ बजेदेखि आगलागी शुरु भएको प्रहरीले जनाएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved