गण्डकी मेडिकल कलेज

प्रभु बैंकका ग्राहकलाई गण्डकी मेडिकल कलेजमा छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरास्थित गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्चबीच विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र गण्डकी मेडिकल कलेजका तर्फबाट प्रिन्सिपल प्रोफेसर डा....

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved