काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकार चलाउनका लागी मात्रै नभई रामो काम गर्नका लागि मिल्न वर्तमान गठबन्धन सरकारलाई आग्रह गरेका छन् । ढुवानी व्यवसायी महासंघ, नेपालले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सुशासन र सुव्यवस्था सबै...