गणेश तिमल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौता कार्यान्वयनका १७ वर्ष: उपलब्धि, चुनौति र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् । उनले...