गणित र विज्ञान शिक्षक

गणित र विज्ञानका शिक्षक पाउनै मुस्किल

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको सर्वोदय माविले माध्यमिक तहका लागि पाँचौं पटकसम्म सूचना प्रकाशन गर्दा पनि गणित शिक्षक पाएको छैन । माध्यमिक विद्यालय तेस्रो तहको दरबन्दीअनुसार मासिक रु ४३ हजार छ सय ७९ तलब हुने यो पदमा कसैले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved