गठबन्धन बैठक

काठमाडौं। प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठक सकिएपछि माओवादी पदाधिकारी बैठक बस्ने भएको छ । माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य उम्मेदवार छनोटका लागि पदाधिकारी बैठक बोलाएको हो। शनिबार राति गठबन्धनमा आबद्ध दलहरुबीच भागबन्डामा सहमति भएको भनिएपनि एकीकृत समाजवादीले चित्त नबुझाएपछि...