गठबन्धन चुनावी सभा

सिर्जनाबारे देउवाको टिप्पणी : पार्टीमा काम गरेकी, जहिले पनि दुःख पाएकी

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर र काठमाडौं महानगरमा सत्ता गठबन्धनबाट उठेका दुवै महिलालाई जिताउनुपर्ने बताएका छन्। काठमाडौंमा आज गठबन्धनले गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले दुवै महिला उम्मेदवार सक्षम भएर नै गठबन्धनले टिकट दिएको पनि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved