काठामाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले इन्डक्सन चुल्होमा अब ठूलो भ्रष्टाचार हुन सक्ने बताएका छन्। प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/८० को बजेटको सैद्धान्तिक छलफलमा उनले इन्डक्सन चुल्लोलगायत कृषि क्षेत्रमा ल्याइएका कार्यक्रममा कर्मचारी र बिचौलियाको चलखेल अहिलेदेखि नै शुरु...