काठमाडौं । चर्चित भारतीय अभिनेता सञ्जय दत्तले शुक्रबार वैवाहिक सम्बन्धमा बाँधिएकी गायिका स्मिता दाहाललाई शुभकामना दिएका छन् । प्राविधिक कारणले विवाहमा आउन नपाएको भन्दै दत्तले भिडिओमार्फत् शुभकामना पठाउँदै छिट्टै नेपाल आएर भेट्ने बताएका हुन् । दत्तले स्मिताकी आमा गंगा...