गगन–विश्व

संसद् भवनबाहिर गफिँदै कांग्रेसका दुई महामन्त्री

काठमाडौं। कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पार्टीभित्र मात्र होइन, बाहिर पनि उत्तिकै लोकप्रिय छन्। त्यतिमात्र होइन, राष्ट्रिय राजनीतिमा पनि चर्चित छन्। उनीहरूको आकर्षक भाषण कलाले धेरैको मन जित्ने गर्छ। तर, डेढ वर्षअघि कांग्रेसको महाधिवेशनमा उनीहरूले महामन्त्री...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved