काठमाडौं । कांग्रेस नेता डा शेखर कोइराला र महामन्त्री गगन थापाबीच ११ महिनापछि शुक्रबार बिहान भेट भएको छ । १४ औँ महाधिवेशनमा एउटै प्यानलबाट सभापति र महामन्त्रीका उम्मेदवार भए पनि दुवैले आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी गरेसँगै उनीहरूबीच...