काठमाडौं। गोकर्णेश्वर नगरपालिका ४ मा अवस्थित गोकर्णेश्वर महादेव मन्दिरमा श्रावण विशेष गंगा आरती सम्पन्न भएको छ। मन्दिरमा नियमित रूपमा हरेक महिनाको अन्तिम सोमबार मात्र आरती हुने भएतापनी श्रावण महिनामा भने हरेक सोमबार विशेष गंगा आरती हुँदै आइरहेको छ। गंगा...