काठमाडौं । भारतमा अर्को महिना आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीका लागि पहिलो चरणमा ३० खेलाडी छनोट भएका छन् । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।...