खेलकुद बीमालेख

खेलकुद बीमालेख कार्यान्वयनमा, सदस्य–सचिव घिसिङको प्रतिबद्धता पूरा

काठमाडौं। खेलकुद बीमालेख कार्यान्वयन गर्ने नेपाल खेलकुद परिषद् राखेपका सदस्य–सचिव टंकलाल घिसिङको प्रतिबद्धता पूरा भएको छ। घिसिङले २०७८ मंसिर १४ गते सदस्य–सचिवको पदभार ग्रहण गर्ने क्रममा खेलकुद बीमालेख कार्यान्वयन गर्ने घोषणा गरेका थिए। यससँगै नेपाली खेलकुद क्षेत्रका लागि नयाँ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved