खुल्ला आरोहण प्रतियोगिता

तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिताको उपाधी साजन र श्रीजनालाई

काठमाडौं । प्रथम तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता (टप रोप इडिशन) को उपाधी पुरुष तर्फ साजन लामा र महिला तर्फ श्रीजना तामाङले जितेका छन्। उनीहरुले नगद १५ हजारका साथै प्रमाणपत्र प्राप्त गरेका छन्।  त्यस्तै, दोस्रो र तेस्रो स्थानमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved