खुकुरी प्रहारबाट हत्या

धरानमा खुकुरी प्रहारबाट एकजनाको हत्या, एक गम्भीर घाइते

सुनसरी। धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved