'यो व्यवस्था ल्याउनका लागि बलिदान गरेका दलहरू जिम्मेवार भएनन् । पूरै छैनन् भन्न मिल्दैन । तर, जुन तहमा हुनुपर्थ्यो, त्यो तहमा जिम्मेवार देखिँदैनन् । त्यसैले अराजकतवादीहरूले ठाउँ पाए ।'
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved