खानीखोला गाउँपालिका

बजेट अभावले बनेन अस्पताल, स्थानीय भन्छन्-अकालमै ज्यान गुमाउनुपरेको छ

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र डाँडापारिस्थित दुर्गम खानीखोला गाउँपालिका–५ तालढुङ्गामा निर्माण सुरु गरिएको १० शय्याको आधारभूत अस्पतालको भवन निर्माण रोकिएको छ । विसं २०७८ असार २९ गते एक वर्षमा सक्नेगरी भवन बनाउन सम्झौता गरिएको थियो । अस्पताल निर्माणपछि नजिककै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved