क्षिरेश्वरनाथ नगरपालिका

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका निर्वाचित मेयर सुखदेव यादव नाम मात्रका प्रमुख बनेको र नगरपालिकाको सम्पूर्ण कामकाज उनको छोरा दिपेश यादवले सञ्चालन गर्ने गरेको गम्भीर आरोप उपमेयरसहित बहुमत वडाध्यक्षहरूले लगाएका छन्। जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाकी उपमेयर रचना...