क्रिस्टियानो रोनाल्डाको

पोर्चुगलले लिचेस्टाइनलाई ४ गोलले हरायो, रोनाल्डोका रेकर्ड नै रेकर्ड

एजेन्सी । युरोकप छनोटमा पोर्चुगलले लिचेस्टाइनलाई हराएको छ । घरेलु मैदानमा भएको छनोटमा पोर्चुगलले  लिचेस्टाइनलाई ४–०  गोलले हराएको हो । पोर्चुगलको जितमा कप्तान रोनाल्डोले दुई तथा जोओ क्यान्सेलो र बर्नाडो सिल्भाले समान एक गोल गरे । गएरातीको खेलमा रोनाल्डोले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved