एजेन्सी । युरो २०२० अन्तर्गत डेनमार्क र फिनल्यान्डविरुद्धको खेलमा क्रिष्ट्रियन इरिक्सन मैदानमै ढलेका थिए। पहिलो खेलमै मैदानमा लडेका इरिक्सनले यसपछि युरो गुमाए, किनकी उपचारका क्रममा उनलाई कार्डियक एरेस्ट भएको पुष्टि भयो । उनै इरिक्सन २८७ दिनपछि फेरि मैदानमा फर्किएर गोल...