क्रिश्चियन धर्म

निर्वाचन आयोगमा दर्ता भयो नयाँ राजनीतिक दल

काठमाडौं। निर्वाचन आयोगमा नयाँ राजनीतिक दल दर्ता भएको छ। सीबी गहतराजको नेतृत्वमा ‘सामाजिक एकता पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको हो। गहतराजको अध्यक्षतामा गठित पार्टीलाई बिहीबार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएको हो। ३ फागुनमा बसेको निर्वाचन आयोगको बैठकले सामाजिक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved