काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। काठमाडौं जिल्ला क्रिकेट संघको आज भएको निर्वाचन प्रक्रियाअन्तर्गत कार्यसमितिका लागि पारससहित सबै निर्विरोध निर्वाचित भएका हुन्। क्यानको केन्द्रीय निर्वाचन आगामी ५ र...