काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट टोलीलाई १० लाख सहयोग गरेको छ । एनआरएनएको मुख्यालय बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा नेपाल क्रिकेट एसोसिएसन (क्यान) मार्फत् उक्त रकम प्रदान गरिएको हो । संघले नेपाली भलिबल...