क्रस कन्ट्री च्याम्पियनसिप

२४ वर्षपछि नेपालमा क्रस कन्ट्री च्याम्पियनसिप हुँदै

काठमाडौं ।  नेपाल एथलेटिक्स एशोसिएशनको तात्वावधानमा फागुन तेस्रो साता १६ औं संस्करणको एशियन क्रस कन्ट्री च्याम्पियनसिप हुने भएको छ ।  आईतबार नेपाल एथलेटिक्स एशोसिएशनले पत्रकार सम्मेलन गरेर १६ औं संस्करणको एशियन क्रस कन्ट्री च्याम्पियनसिप फागुन २३ गते नेपालमा आयोजना...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved