क्रसर उद्योग

सरकारी मापदण्डप्रति क्रसर व्यवसायीको असन्तुष्टि, परिमार्जन गर्न माग

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले क्रसर उद्योग सञ्चालनसम्बन्धी मापदण्डप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै अध्यक्ष न्यौपानेले राज्यस्तरबाटै क्रसर व्यवसायीको बदनाम भएको भन्दै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved