क्यानको चुनाव

क्यानको अधिवेशन सुरु हुँदै, चतुरबहादुर चन्दको प्रतिस्पर्धी को ?

काठमाडौं।   नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारणसभा तथा अधिवेशन आजदेखि सुरु हुँदैछ । साधारणसभा तथा अधिवेशनको कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले दिउँसो १२ बजे काठमाडौंमा उद्घाटन गर्नेछन् ।  यो साधारणसभामा वार्षिक लेखा परीक्षण प्रतिवेदन पारित, लेखा परीक्षक नियुक्ती, संघको विधान...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved