काठमाडौं । कोशी एमालेमा ११ सदस्य मनोनित भएका छन् । मनोनितहरुमा पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीदेखि व्यवसायी अरुण राठीसमेत छन् । एमाले कोशी प्रदेश कमिटीको सदस्यमा भूराज राई, बद्री सापकोटा, नागेश पोखरेल, देवीराम चौलागाइँ, पर्शुराम बस्नेत, रामसिंह राई, तेज ढुंगाना, प्रमोद...