कोशी एमालेको नेतृत्व छान्न ५ बजेदेखि मतदान

नेपाल भ्युज

कोशी एमालेको नेतृत्व छान्न ५ बजेदेखि मतदान

काटमाडौं । कोशी एमालेको जारी अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि साँझ ५ बजेदेखि मतदान हुने भएको छ । यद्यपि निर्वाचन कार्यालयले अझैसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छैन ।

एमालेको कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल उम्मेदवार छन् ।

उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् ।

सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् ।

त्यस्तै कर्णालीमा एमालेको नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved