कोशीका नवनियुक्त मन्त्री

कोशीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले चार मन्त्री र दुई राज्यमन्त्रीलाई शपथ खुवाएका हुन् । मुख्यमन्त्री केदार कार्कीले शुक्रबार स्वास्थ्यमन्त्रीमा कांग्रेसका प्रदीप सुनुवार, सामाजिक विकासमन्त्रीमा माओवादीका राजेन्द्र कार्की,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved