कोराेना

कोरोनाबाट १ जनाको मृत्यु, थप १२१ जनालाई संक्रमण

काठमाडौं। कोरोना भाइरस संक्रमणपछि उपचारका क्रममा आज पनि एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितको संख्या दैनिक बढिरहेको छ। मंगलबार १ सय ६ जनामा संक्रमण...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved