कोकिन तस्करी

कोकिन तस्करीमा संलग्न चार अमेरिकी पक्राउ

क्यानबेरा । अस्ट्रेलियाका अधिकारीहरूले कथित कोकिन तस्करी सिन्डिकेटको सम्बन्धमा चार अमेरिकी नागरिकलाई पक्राउ गरेका छन् । अस्ट्रेलियाको सङ्घीय प्रहरी (एएफपी) ले अप्रिलको सुरुमा लस एन्जलेसबाट मेलबर्नको उडानमा ३० किलो कोकिन फेला परेपछि चार कथित अन्तर्राष्ट्रिय लागुऔषध तस्करहरू अमेरिकाका ५५...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved