एजेन्सी। कैट्रिना र विक्कीले आफ्नो विवाहमा सीमित पाहुनालाई निम्तो गरेका छन्। ७ डिसेम्बरमा उनीहरू वैवाहिक जीवनमा बाँधिन लागेकोमा विवाहको ठेक्का पाएको व्यवस्थापन कम्पनीले पाहुनाका लागि शर्त नै शर्तसहितको निर्देशिका बनाएको छ। ती शर्त पालना नगर्ने पाहुनाले बिहेमा प्रवेश पाउने...