काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी आरोपमा पक्राउ परेका केशव तुलाधर जिल्ला अदालत काठमाडौंबाट धरौटीमा रिहा भएलगत्तै ललिता निवास प्रकरणमा पक्राउ परेका छन् । २७ असारमा पक्राउ परेका उनलाई आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो । प्रहरीका अनुसार...