काठमाडौं। हास्यकलाकार एवं व्यंग्य साहित्यकार केशवराज अर्याल ‘राष्ट्रिय व्यक्तित्व सम्मान’बाट सम्मानित भएका छन् । राजधानीमा हालै सम्पन्न ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम’ उनलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो । गीत-संगीत, भिडियो, सांस्कृतिक कार्यक्रम, चलचित्र निर्माण साथै कला...