केलियन एमबाप्पे

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका प्रमुख प्रशिक्षक कार्लो एन्सेलोट्टीले युवा स्टार केलियन एम्बाप्पेले क्लबमा चाँडै पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोको स्थान लिने विश्वास व्यक्त गरेका छन् । बिहीबार यूईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्ध एम्बाप्पेले ह्याट्रिक गरेपछि एन्सेलोट्टीले यस्तो बताएका हुन्...