केरुङ भन्सार

केरुङ भन्सारबाट ट्रकमा सुन बोकिएको छः केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नुन नपाइने देशमा सुन तस्करी भइरहेको जिकिर गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले केरुङ भन्सारबाट ट्रकमा सुन बोकिएको आरोप लगाए । ‘केरुङ भन्सारबाट आउने ट्रकहरुमा सुन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved