केरा गणतन्त्र

के हो ‘बनाना रिपब्लिक’ ? के नेपाल ‘केरा गणतन्त्र’ बन्दैछ ?

प्रारम्भमा ‘बनाना रिपब्लिक’ त्यस्ता साना देशका लागि प्रयोग गरिन्थ्यो, जसका निर्यातयोग्य वस्तु सीमित हुन्थे, अर्थतन्त्र सानो हुन्थ्यो, छिमेकको ठूलो देशको अर्थतन्त्रमा निर्भर रहनुपर्दथ्यो । यस्तो साना देशले केरा, नरिवल, जुट, उखु, काठजस्ता प्राकृतिक तथा कृषि उत्पादन मात्र निर्यात गर्ने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved