केबुलकार

बन्दीपुरमा केबुलकार र पाँचतारे होटल, अर्थतन्त्र सबल हुने विश्वास

तनहुँ । बन्दीपुर केबुलकार एन्ड टुरिजमले निर्माण गरेको केबुलकार माघ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ‘क्विन टावर’ नाम दिइएको १७ तल्लाको पाँचतारे होटल र केबुलकार एकैसाथ सञ्चालनमा ल्याउने तयारीका साथ अन्तिम चरणको कार्य भइरहेको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved