केपी ओली विरामी

एमाले अध्यक्ष ओली अस्वस्थ, औषधि खाएर आराम गर्दै

झापा। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । मंगलबार दिउँसो गृहजिल्ला झापा पुगेका ओली अस्वस्थ भएपछि चुनावी प्रचारका कार्यक्रम समेत प्रभावित भएका छन् । उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरिरहेको एमाले पोलिटब्युरो सदस्य...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved