केपी ओली नेकपा एमाले

काठमाडौं। नेकपा एमालेको पोलिटब्यूरो बैठक आज बिहीबार बस्दैछ। बैठक ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा विहान ११ बजे सुरु हुनेछ । बैठकले आउँदै मङ्सिर ४ गते हुने चुनावको लागि रणनीति बनाउनेछ । यस्तै केन्द्रीय कमिटीको पाँचौँ बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved