केन्द्रीय निर्वाचन

केन्द्रीय निर्वाचनका लागि क्यानले चयन गर्‍यो  बागमतीबाट ३ जना प्रतिनिधि

काठमाडौं । बागमती प्रदेश क्रिकेट संघले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय निर्वाचनका लागि  ३ जना प्रतिनिधि पठाउने निर्णय गरेको छ । शनिबार बसेको संघको बोर्ड बैठकले अध्यक्ष पारस खड्कासहित  शेखर श्रेष्ठ र  प्रेमबहादुर क्षेत्रीलाई प्रतिनिधिको रुपमा  पठाउने निर्णय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved