केन्द्रको छाया

प्रदेशमा केन्द्रको हस्तक्षेप कहिलेसम्म ?

गठबन्धन परिवर्तनसँगै प्रदेशहरुमा पनि हेरफेर हुँदा कुनै पनि मुख्यमन्त्रीले राम्रोसँग काम गर्न पाएका छैनन् । अहिले बनेका मुख्यमन्त्री र मन्त्री पनि कति समयका  लागि हो भन्ने चिन्तामा देखिन्छन् । दलीय सत्ताको खेलका कारण अपजस भने संघीयताले व्यहोर्नु परिरहेको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved