कृष्ण मन्दिर

राष्ट्रपति पौडेलले गरे कृष्ण मन्दिरको दर्शन र पूजा आराधना

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् । जन्माष्टमीको दिन बुधबार दिउँसो राष्ट्रपति पौडेलले पाटनस्थित कृष्ण मन्दिरको दर्शन र भगवान् श्रीकृष्णको पूजा आराधना गरी प्रसाद ग्रहणसमेत गरेका थिए । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved