कृषि सम्झौता

पशुपंक्षी क्षेत्रको विकासका लागि कृषि मन्त्रालय र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच सम्झौता

कृषि तथा पशुपंक्षी क्षेत्रको विकासमा सहकार्य गर्नेगरी नेपाल सरकार र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved